१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने


जनमञ्च संवाददाता
  • ५ जेष्ठ २०८० , शुक्रबार

  • सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने
    सङ्घीय संसद भवनमा शुक्रबार आयोजित आ.व २०८०/०८१ को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः प्रदीपराज वन्त / रासस

    काठमाडौं, ५ जेठ– सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने भएको छ ।
    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा उच्च पदस्थ लगायत जोकोहीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याइने उल्लेख छ ।
    संवैधानिक आयोगका सिफारिसलाई कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend