११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

बिद्यालय स्तरीय बास्केटबल न्यु ओयसिसको हातमा


जनमञ्च संवाददाता
  • ३१ भाद्र २०८० , आइतबार

  • बिद्यालय स्तरीय बास्केटबल न्यु ओयसिसको हातमा

    बागलुङ, ३१ भदौ– बागलुङ नगरपालिका भित्रका बिद्यालय स्तरीय बास्केट बल प्रतियोगिता न्यू ओयसिस माबिले जितेको छ ।
    अन्तराष्ट्रिय बाल दिवशको अबसरमा बिद्यार्थी युनियनले आयोजना गरेको बास्केटबल प्रतियोगिता न्यु ओयसिस बी समूहले जितेको हो । जिल्लाका ८ टिमले भाग लिएको खेलमा न्यु ओयसिसले फ्युचर ब्राइटर बोर्डिङलाई ५०–८ अंकले पराजित गरेको हो ।
    ओएसिसका एलन रोकाले एउटै खेलमा सबैभन्दा बढी २० स्कोर जोडेर आफ्नो टिमलाई अब्बल बनाए । फाइनल खेलमा उनले उत्कृष्ठ खेलाडीको पुरस्कार पाए । खेल जितेको न्यु ओएसिसले शिल्ड, मेडल र प्रमाण पत्र, २० हजार नगद पुरस्कार जित्यो भने द्वितिय फ्युचरले १० हजार रुपैयाँ राशीको पुरस्कारमा हात बुझायो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend