९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बागलुङको क्षेत्रीय अध्यक्षमा सेरपुञ्जा


जनमञ्च संवाददाता
  • ६ फाल्गुन २०८० , आइतबार

  • लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बागलुङको क्षेत्रीय अध्यक्षमा सेरपुञ्जा

    बागलुङ, ६ फागुन– नेपाली काँग्रेस निकट लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको बागलुङ क्षेत्र नम्बर १ को अध्यक्षमा अमर सेरपुञ्जा सर्वसम्मत चयन भएका छन् ।
    शनिबार बागलुङमा भएको अधिवेसनबाट उनको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शैलेस पुन, अमृता थापा, सचिवमा सुरेश थापा, सहसचिवमा सुदिक्षा थापा, टिकाराम पुन, सदस्यहरुमा भिमबहादुर छन्त्याल, रनबहादुर थापा, हरिकला थापा, सन्तोष बज्राचार्य, दया शेरचन चयन भएका छन् ।
    प्रदेश सभा ‘क’ कार्यसमितिको अध्यक्षमा रनबहादुर पुन, उपाध्यक्षमा सुवेदार मोहन पुन, कृष्ण माझी, सचिवमा निरबहादुर थापा, सहसचिवमा पूर्णकली छन्त्याल चयन भएका छन् । सदस्यमा भिमबहादुर थापा र ज्ञानु सुनारी पुन रहेका छन् ।
    प्रदेश सभा ‘ख’ को कार्यसमिति अध्यक्षमा विसन थापामगर, उपाध्यक्षमा दलबहादुर थापा, सचिवमा टिका काउचा, जयराम छन्त्याल, सहसचिवमा टेकबहादुर कुमाल, प्रेमबहादुर गुरुङ र सदस्यमा हिरा पुन काउचा चयन भएका छन् ।
    राष्ट्रिय महाधिवेसन प्रतिनिधिहरुमा अमर सेरपुञ्जा, दिलिप पुन, तारा शेरचन, गंगाकुमारी थापा, केशरबहादुर थापा, खडकबहादुर थापा, कृष्णशंकर श्रेष्ठ चयन भएका छन् । प्रदेश सभा ‘क’ को प्रदेश प्रतिनिधितर्फ रनबहादुर पुन, गोमा छन्त्याल, अमृता थापा विष्णु आले, इन्द्रबहादुर पुन, मनबहादुर पुन र मनबहादुर थापा चयन भएका छन् भने प्रदेश सभा ‘ख’ प्रदेश प्रतिनिधिमा विशन थापा मगर, तमसम राना, नारायण श्रेष्ठ, टिका काउचा, सुदिक्षा थापा, दलबहादुर थापा र शैलेस पुन चयन भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend