८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मुस्ताङको लोमान्थाङ नाकाबाट नेपाल भित्रिदै चिनियाँ गाडी


जनमञ्च संवाददाता
  • ३१ भाद्र २०८२ , मंगलबार

  • मुस्ताङको लोमान्थाङ नाकाबाट नेपाल भित्रिदै चिनियाँ गाडी

    मुस्ताङ / सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका अवरुद्ध भएपछि चीनबाट आयात गरिएका विद्युतीय सवारी साधनहरु मुस्ताङ हुँदै ल्याउन थालिएको छ ।

    मुस्ताङको कोरला नाका हुँदै ल्याइएका सवारी साधन लोमान्थाङस्थित न्हेचुङ भन्सार हुँदै ल्याइएको हो । गत असारमा आएको बाढीले रसुवाको रसुवागढी नाका र हालैको बाढी पहिरोले कोदारी राजमार्ग अस्तव्यस्त भएपछि मुस्ताङको कोरला नाकाबाट ती गाडी आयात गरिएको हो ।
    पछिल्लो समय कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend