२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

होटल व्यवसायी संघ बागलुङको अध्यक्षमा पुनः राजभण्डारी चयन


जनमञ्च संवाददाता
  • ३ पौस २०७९ , आइतबार

  • होटल व्यवसायी संघ बागलुङको अध्यक्षमा पुनः राजभण्डारी चयन

    बागलुङ, ३ पुस– होटल व्यवसायी संघ बागलुङको अध्यक्षमा पुनः निलेश राजभण्डारी सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार सम्पन्न संघको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनले राजभण्डारीलाई अध्यक्षमा पुनः अध्यक्षमा दोहोराएको हो ।
    संघको उपाध्यक्षमा ताल बहादुर कुँवर र ललिता थापा, सचिवमा कविता बस्नेत, कोषाध्यक्षमा सविता आचार्य कंडेल, सहसचिवमा लक्ष्मी प्रसाद सापकोटा ‘भूमिश्वर’, सदस्यहरुमा हिमाल शर्मा, सन्दिपा गुरुङ, र कृष्ण खड्का चयन भएका छन् ।
    साधारणसभा तथा अधिवेशनको उद्घाटनमा बोल्दै होटल व्यवसायी संघ गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखालले कोरोना महामारीपछि तंग्रिन थालेको पुर्नतार्जगी दिन नयाँ नयाँँ स्कीमहरु ल्याएर पर्यकहरुलाई आकर्षित गर्न सकिने बताएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend