२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय


जनमञ्च संवाददाता
  • ११ पौस २०७९ , सोमबार

  • नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय
    Interview with Spokesperson and Secretariat Member Narayan Kaji Shrestha, in Kathmandu, on Sunday, March 8, 2020. Photo: Balkrishna Thapa Chhetri/THT

    काठमाडौं, ११ पुस– नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले उपाध्यक्ष श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रियसभा सदस्य हुन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो ४ बजे केही मन्त्रीहरूसहित पद तथा गोपनीयताको शपथ लिदै छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend