२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानाको उम्मेदवारी दर्ता


जनमञ्च संवाददाता
  • ६ माघ २०७९ , शुक्रबार

  • प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानाको उम्मेदवारी दर्ता

    काठमाडौं, ६ माघ– प्रतिनिभिसभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानाले उम्मेदवारी दर्ता गरेकी छिन् । शुक्रबार संघीय संसद् सचिवालमा उनले मनोनयन दर्ता गरेकी हुन् । उनलाई सत्तारूढ गठबन्धनको समर्थन रहेको छ ।
    उनलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् । सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार सवा ४ बजे मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन हुनेछ ।
    सत्ता गठबन्धनबाहिर रहेको र सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्णय गरिसकेको छैन । प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend