१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

कलाकार लक्ष्मण श्रीलाई ‘कालिका सम्मान


जनमञ्च संवाददाता
  • १६ चैत्र २०७९ , बिहिबार

  • कलाकार लक्ष्मण श्रीलाई ‘कालिका सम्मान

    बागलुङ, १६ चैत्र– कलाकार तथा समाजसेवी लक्ष्मण श्री सम्मानित भएका छन् । चैते दशैं मेलाको अबसरमा श्रीलाई कालिका भगवती गुठी व्यवस्थापन समितिले सम्मान गरेको हो ।
    बागलुङको कला संस्कृति र सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै श्री सम्मानीत भएका हुन् । जैमिनी नगरपालिका–९ स्थायी घर भएका श्रीले कलाकारिता र सामाजिक बिकासको क्षेत्रमा काम गर्दै आएका छन् ।
    बागलुङ कालिका भगवती गुठीले आयोजना गर्दै आएको चैते दशैं मेलाको व्यवस्थापनमा समेत उनले लामो समयदेखि सहयोग गर्दै आएका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend