१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

गौवध मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ


जनमञ्च संवाददाता
  • १२ बैशाख २०८० , मंगलबार

  • गौवध मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

    बागलुङ, १२ बैशाख– गौवध गरेको मुद्दामा फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । प्रहरीले गौवध कसुर मुद्दामा ५ महिना १७ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी जैमिनी नगरपालिका–८ का २७ वर्षीय अगनबहादुर नेपालीलाई पक्राउ गरेको हो ।
    प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार, जिल्ला अदालतले २०६७ बैशाख १० गते गौवध कसुर मुद्दामा नेपालीलाई सजाय तोकेपनि नेपाली फरार थिए । प्रहरीचौकी छिस्तीबाट खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको हो । नेपालीलाई लगत कट्टा गर्नका लागि जिल्ला अदालतमा पठाइएको प्रनाउ केसीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend