१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

लागुऔषध दुव्र्यसन सम्बन्धी जनचेतना कार्यक्रम


जनमञ्च संवाददाता
  • २० असोज २०८० , शनिबार

  • लागुऔषध दुव्र्यसन सम्बन्धी जनचेतना कार्यक्रम

    बागलुङ, २० असोज– बागलुङ नगरपालिका–७ मुलपानीस्थित मुलपानी माबिमा लागुऔषध दुव्र्यसन सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ धौलागिरि र जिल्ला प्रहरी कार्यलय बागलुङको सहकार्यमा जनचेतनामुलक कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक सुवास कँडेलले पछिल्लो समय लागुऔषधको प्रयोग बढ्दै गएकाले यसलाई निरुसाहित र न्युनिकरण गर्न हरेक क्षेत्रबाट सचेतनामुलक अभियान संचालन गर्नुपर्ने बताउनुभयो ।
    जिल्ला प्रहरी कार्यलय बाग्लुङका प्रहरी सहायक निरीक्षक सन्तोष रेग्मी र प्रहरी हबल्दार सुवास थापाले लागुऔषधबारे बिद्यार्थीहरुलाई जानकारी दिदै लागुऔषधको प्रयोगले व्यक्ति, समाज र समग्र देशलाई नै हानी हुने भएकाले यसबाट सधै टाढा हुनुपर्ने बताएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend