८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
सभामुख अग्निप्रसाद सापकोटालाई कालोझण्डा देखाउने क्रममा एमाले कार्यकर्ताले एमसीसी खारेजको माग गरेका हुन् ।

धुलीखेलका एमालेले गरे एमसीसी खारेजको माग


जनमञ्च संवाददाता
  • २७ माघ २०७८ , बिहिबार

  • धुलीखेलका एमालेले गरे एमसीसी खारेजको माग

    धुलिखेल, २८ माघ – नेकपा एमालेका कार्यकर्ताले एमसीसी खारेजको माग गरेका छन् । काभ्रेको धुलिखेलमा सभामुख अग्निप्रसाद सापकोटालाई कालोझण्डा देखाउने क्रममा एमाले कार्यकर्ताले विहिवार एमसीसी खारेजको पनि माग गरेका हुन् ।

    एमालेसम्वद्ध अनेरास्ववियु र युवा संघका कार्यकर्ताले धुलिखेल चोकमा जम्मा भएर प्रदर्शन गरेका थिए । सापकोटा एक कार्यक्रममा सहभागी हुने क्रममा धुलिखेल पुगेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend