१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
मुम्बईमा पनि एक जनामा संक्रमण

भारतमा ओमिक्रोनको चौथो केस फेला पर्यो


जनमञ्च संवाददाता
  • १८ मंसिर २०७८ , शनिबार

  • भारतमा ओमिक्रोनको चौथो केस फेला पर्यो

    नयाँ दिल्ली, १८ मंसिर – भारतमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ। महाराष्ट्रको मुख्य सहर मुम्बईमा थप एक जनामा ओमिक्रोन पुष्टि भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

    योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ। आजमात्रै गुजरातमा एक जनामा ‌ओमिक्रोन संक्रमण देखा परेको थियो। त्यसअघि कर्नाटक राज्यमा दुई जनामा ओमिक्रोन देखा परेको थियो। विदेशबाट भारत फर्किएर आएकाहरुमा उक्त संक्रमण देखिएको बताइएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend