१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

गण्डकीको पर्यटन प्रवद्र्धनमा जुट्दै नाट्टा


जनमञ्च संवाददाता
  • १० फाल्गुन २०७८ , मंगलबार

  • गण्डकीको पर्यटन प्रवद्र्धनमा जुट्दै नाट्टा

    पोखरा, १० फागुन – नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा ) गण्डकी पर्यटन प्रवद्र्धन अभियानमा जुटेको छ । अभियानअन्तर्गत नाट्टाले पर्वत र बागलुङ जिल्लाका पर्यटकीय गन्तव्य अवलोकन भ्रमण, अन्तक्र्रिया र तालिम गरिने जानकारी दिएको छ ।

    अभियानको क्रममा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कंडेलले पनि सहभागिता रहेको अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । अभियानअन्तर्गत पर्यटन व्यवसायीलाई डिजिटल मार्केटिङ तालिम दिइने पनि उनले जनाए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend