२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

सिर्जना: जनता मारमा छन


दिपक संगम विश्वकर्मा
  • १ चैत्र २०७८ , मंगलबार

  • सिर्जना: जनता मारमा छन

    जे भन्नुहोस जनता मारमा छन
    युवाहरू खाडी कतारमा छन ।

    देशलाई निकास दिन छोडी
    नेताहरू चुनाव हतारमा छन ।

    जस्ले देश लुटी खोक्रो बनाए
    तिनै आज अख्तियारमा छन ।

    हिजो युद्ध हुँदा चप्पल नहुने
    खै कसरी आज कारमा छन ।

    अब त कुनै पार्टीको भर छैन
    जनता धेरै यसैमा दोधार छन ।

    टीकापुर, कैलाली

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend