१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

मुस्ताङका चार गाउँपालिकामा मतगणना जारी


जनमञ्च संवाददाता
  • ३० बैशाख २०७९ , शुक्रबार

  • मुस्ताङका चार गाउँपालिकामा मतगणना जारी

    पोखरा, ३० बैशाख – पाँच स्थानीय तह रहेको मुस्ताङ जिल्लामा मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार थासाङ गाउँपालिकामा भने सम्पर्क हुन नसकेको जिल्ला निर्वाचन अधिकारी मदन अधिकारीले जानकारी दिए ।

    अधिकारीका अनुसार लो-घेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ९ बजेबाट र लोमन्थाङ गाउँपालिकामा साढे ९ बजेबाट मतगणना सुरु भएको हो । उनले केही अवरोध नआए भोलि साँझसम्म अन्तिम परिणाम आउने जानकारी दिए ।

    “मतगणना सुरु भइसकेको छ । केही समस्या भएन भने भोलि साँझसम्म नतिजा आउँछ,” उनले भने, “थासाङ गाउँपालिकामा भने सम्पर्क हुन सकिरहेको छैन ।”

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend