१२ कार्तिक २०८३ , बुधबार

१२ कार्तिक २०८३ , बुधबार
  • १२ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

आइटिएफ वल्र्ड टेनिसमा नेपाललाई महिला एकलतर्फ दुई पदक


जनमञ्च संवाददाता
  • २५ मंसिर २०७८ , शनिबार

  • आइटिएफ वल्र्ड टेनिसमा नेपाललाई महिला एकलतर्फ दुई पदक

    पोखरा, २५ मंसिर – पोखरामा सम्पन्न व्लर्ड टेनिस टुर जे–५ सर्किट २ मा नेपालले महिलातर्फको एकल प्रतिस्पर्धामा मात्रै पदक ल्याउन सफल भएका छन् । नेपालकी सलोनी तामाङले नेपालकै श्रवणी श्रेष्ठलाई २–१ को सेटमा हराँदै स्वर्ण जितेकी हुन् । सलोनीले ६–४, ४–६ र ६–१ को सेटमा हराउँदै स्वर्ण जित्न सफल भइन् । श्रवनीले भने रजतमै चित्त बुझाइन् ।
    महिलातर्फको सामुहिकमा भारतले स्वर्ण र रजत हात पा¥यो । भारतकी नियाती कुक्रेती र हान्ना नागपालको जोडीले स्वर्ण तथा रिया दुगर र तनुश्री पाण्डेको जोडिले रजत पदक हात परिन् । पुरुषतर्फको एकलमा स्विडेनका इमाइलो जियोलोस्कीले स्वर्ण पदक जित्दा हङ्गेरीका लोरन्ट ग्योरीले रजत हात पारे ।
    उता, समुहगत तर्फभने भारतरका कविर चावरिया र दकस प्रसादको जोडिले अमेरिकाका मेथ्रि ब्राटो र सिदार्थ लामाको जोडिलाई फाइनलमा हराउँदै स्वर्ण जिते ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend