८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
काठमाडौं महानगरपालिका अपडेट

२२ हजार मत गन्न बाँकी: बालेन शाह २० हजारले अगाडि


जनमञ्च संवाददाता
  • ११ जेष्ठ २०७९ , बुधबार

  • २२ हजार मत गन्न बाँकी: बालेन शाह २० हजारले अगाडि

    काठमाडौं, ११ जेठ – काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । एक लाख ६६ हजार ३१३ मतगणना हुँदा बालेनको पक्षमा ५४ हजार २१३ मत खसेको छ ।

    दोस्रो स्थानमा उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३४ हजार १८० मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका एमालेका मेयर उमेदवार केशव स्थापितको पक्षमा ३३ हजार ६०९ मत खसेको छ ।
    काठमाडौं महानगरपालिकामा २२ हजार ५६४ मत गणना गर्न बाँकी छ। जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार ६ हजार ५३२ मत बदर भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend