३० भाद्र २०८३ , मंगलबार

३० भाद्र २०८३ , मंगलबार
  • ३० भाद्र २०८३ , मंगलबार
  • September 15 2026

आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


जनमञ्च संवाददाता
  • २ साउन २०७९ , सोमबार

  • आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं, २ साउन– गत सोमबार देखि सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आज ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको हो । हिजो बसेको पदाधिकारी बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गरेको बताइएको छ । जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारी सम्म सबैले आफ्नो कुरा राखेका थिए । आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend