९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

थप ४५७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


जनमञ्च संवाददाता
  • २ साउन २०७९ , सोमबार

  • थप ४५७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    काठमाडौं, २ साउन– पछिल्लो २४ घण्टामा थप देशभर ४ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय ५१ जनाको परीक्षण गरेकोमा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ सय १४ जना र १ हजार ३ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाई छ ।
    यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ पुगेको छभने पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend