२३ भाद्र २०८३ , मंगलबार

२३ भाद्र २०८३ , मंगलबार
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

गुजरातमा पुल खस्दा १३० जनाको मृत्यु 


जनमञ्च संवाददाता
  • १४ कार्तिक २०७९ , सोमबार

  • गुजरातमा पुल खस्दा १३० जनाको मृत्यु 

    भारतको गुजरातमा झोलुंगे पुल खस्दा एक सय भन्दा बढीको मृत्यु भएको छ।
    गुजरातको मौरवीमा मच्छु नदीको कात्तिक १३ गते पुल खस्दा कम्तिमा १३० जनाको मृत्यु भएको टाईम्स अफ इन्डियाले उल्लेख गरेको छ।

    टाईम्स अफ इन्डियाका अनुसार कात्तिक १४ गते विहान ८ बजेसम्म उद्धार कार्य जारी रहेको छ।

    पुल खस्दा कैयौं व्यक्ति नदीमा खसेको भारतीय सञ्चार माध्यमले जनाएको छ। बिबिसीका अनुसार यो सय वर्ष पुरानो पुल हो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend