९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङ –१ मा जनमोर्चाका केसी अगाडि


जनमञ्च संवाददाता
  • ६ मंसिर २०७९ , मंगलबार

  • बागलुङ –१ मा जनमोर्चाका केसी अगाडि

    बाग्लुङ, ६ मंसिर– ६ हजार ५ ६४ मत गणना हुँदा बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले २ हजार ५ सय १६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याईरहेका नेकपा (एमाले)का उम्मेदवार डा. सूर्यप्रसाद पाठकले २ हजार १ सय ९३ मत प्राप्त गरेका छन् ।
    मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले १ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् ।
    यस्तै, प्रदेशतर्फ बगलुङ १ (क)मा नेकपा एमालेका उम्मेदवार हिरा बहादुर केसीले ३ हजार ५ सय ३९, नेपाली कांग्रेसका दिपेन्द्र बहादुर थापाले ३ हजार ७९ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend