९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

केसी र पाठकबीचको मतान्तर ९ मतमा झ¥यो


जनमञ्च संवाददाता
  • ६ मंसिर २०७९ , मंगलबार

  • केसी र पाठकबीचको मतान्तर ९ मतमा झ¥यो

    बागलुङ, ६ मंसिर– बाग्लुङ निर्वाचन क्षेत्र नं. १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसी र नेकपा एमालेका उम्मेदवार डा. सूर्य पाठक बीचको मतान्तर ९ मा झरेको छ । पछिल्ला मतपरिणाम अनुसार गठबन्धनका चित्रबहादुर केसीले ३ हजार ३ सय ४९ मत पाएका छन् भने प्रतिद्वन्द्वी एमालेका पाठकले ३ हजार ३ सय ४० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले २ हजार १२ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend