९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

म्याग्दीबाट प्रतिनिधिसभामा कांग्रेसका खमबहादुर गर्वुजा निर्वाचित


जनमञ्च संवाददाता
  • ८ मंसिर २०७९ , बिहिबार

  • म्याग्दीबाट प्रतिनिधिसभामा कांग्रेसका खमबहादुर गर्वुजा निर्वाचित

    म्याग्दी ८ मंसिर– म्याग्दीमा लोकतान्त्रिक–वाम गठवन्धनको तर्फदेखि उम्मेदवार बनेका खम बहादुर गर्वुजा (खम्बीर) निर्वाचित भएका छन् ।
    गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १सय ८९ मत प्राप्त गरे । प्रतिद्धन्द्धी नेकपा एमालेका श्रेष्ठले भन्दा ३ हजार ८ सय ३२ मत बढी ल्याएर निर्वाचित भएका हुन् ।
    जिल्लाभरी ८६ हजार १२० मतदाता रहेकोमा ५० हजार ६२५ मत खसेको थियो । निर्वाचित भएसँगै गर्बुजाले यो आफ्नो मात्रै जीत नभएर समग्र म्याग्दीवासीको जीत भएको प्रतिक्रिया दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend