९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जिल्ला अस्पताल मुस्ताङ एम्बुलेन्सविहीन


जनमञ्च संवाददाता
  • ८ पौस २०७९ , शुक्रबार

  • जिल्ला अस्पताल मुस्ताङ एम्बुलेन्सविहीन

    मुस्ताङ, ८ पुस– जिल्ला अस्पताल मुस्ताङ दुई वर्षदेखि एम्बुलेन्सविहीन बनेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विशाल तिवारीले बिरामीका लागि अत्यावश्यक रहने एम्बुलेन्स अस्पतालमा नभएको बताए ।
    दुई वर्षअघि बिग्रेको एम्बुलेन्स मर्मत तथा सञ्चालन गर्न नसकिएको हो । १८ जनाको दरवन्दी रहेको मुस्ताङ अस्पतालले जनशक्ति अभाव पनि खेपिरहेको छ । हाल नौ जनाले मात्रै बिरामीलाई सेवा सुविधा दिनुपरेको डा. तिवारीले बताए । अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति एवम् बजेटकै कारण मुस्ताङ अस्पतालले समस्या झेल्नुपरेको उनको भनाई छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend