२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

कोभिड संक्रमितको संख्या शून्यमा झर्‍यो


जनमञ्च संवाददाता
  • ७ फाल्गुन २०७९ , आइतबार

  • कोभिड संक्रमितको संख्या शून्यमा झर्‍यो

    काठमाडौं, ७ फागुन– देशभरमा गत २४ घन्टामा कोभिड १९ का नयाँ संक्रमितको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २४ घन्टामा कोभिडका नयाँ संक्रमित नभेटिएका हुन् ।
    पछिल्ला दिन न्यून संक्रमण देखिइरहेका वेला आइतबार भने शंकास्पद ६६७ जनाको नमुना परीक्षण गर्दा संक्रमितको संख्या शून्य रहेको हो । यही समयमा २ जना संक्रमणमुक्त भएका छन् ।
    हाल नेपालमा कोभिडका सक्रिय संक्रमितको संख्या १५ जनामात्र रहेको छ भने संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend