९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नेकपा एकीकृत (समाजवादी) बागलुङको बैठक


जनमञ्च संवाददाता
  • १५ फाल्गुन २०७९ , सोमबार

  • नेकपा एकीकृत (समाजवादी) बागलुङको बैठक

    बागलुङ, १५ फागुन– नेकपा एकीकृत (समाजवादी) जिल्ला कमिटी बागलुङको बैठक सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका स्थायी कटिमी सदस्य तुलबहादुर गुरुङले पार्टी सुदृढीकरणमार्फत दक्षिणपन्थी अवसरबाद र प्रतिगमनलाई परास्त गर्न संविधान र लोकतन्त्र पक्षधरबीच सहकार्य आवश्यकता जरुरी भएका बताए ।
    कार्यक्रममा नेकपा एकीकृत (समाजवादी) गण्डकी प्रदेशका अध्यक्ष रामजी प्रसाद शर्मा, जिल्ला इन्चार्ज श्री प्रसाद शर्मा, केन्द्रिय लेखा आयोगका सदस्य उदय सुवेदी, राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य बैकुण्ठ भूसाल, प्रदेश कमिटी सदस्य भूपाल चालिसे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पालिकाको पार्टी गतिविधिबारे पालिकाका अध्यक्षहरुले जानकारी गराएका थिए । कार्यक्रममा स्वागत पार्टी सचिव भरत पुरी र संचालन प्रचार विभाग प्रमुख सालिकराम शमाले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend