१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

बागलुङमा जीप दुर्घटना हुँदा एक जना गम्भिर घाइते


जनमञ्च संवाददाता
  • ३० कार्तिक २०८० , बिहिबार

  • बागलुङमा जीप दुर्घटना हुँदा एक जना गम्भिर घाइते

    बागलुङ, ३० कार्तिक– बागलुङमा जीप दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् ।
    बुधबार राती बागलुङ नगरपालिका–९ तित्याङबाट बागलुङ बजार आउँदै गरेको ग २ च २६३३ नम्बरको बोलेरो पिकअप जीप बानपा–३ कृषि गाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनामा परी बागलुङ नगरपालिका–१ रामरेखा बस्ने बर्ष ६० का कविराज थापा गम्भिर घाईते भएको जिप्रका बागलुङका प्रहरी निरिक्षक बसन्त बहादुर भुजेलले बताए ।
    घाईते थापाको धौलागिरी अस्पताल बागलुङमा प्रथामिक उपचारपछि थप उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको प्रनि भुजेलले जानकारी दिए । जीपमा चालक सहित दुई जना सवार रहेको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend