९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जैमिनीमा पीकअप दुर्घटना : पाँच जनाको मृत्यु, एक घाईते


जनमञ्च संवाददाता
  • २६ कार्तिक २०८१ , सोमबार

  • जैमिनीमा पीकअप दुर्घटना : पाँच जनाको मृत्यु, एक घाईते

    बागलुङ/बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पीकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । जैमिनी नगरपालिका वडा नं। ७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्तीको केवईका ३८ बर्षिय महेन्द्र पुन, सोही ठाउँका २० बर्षिया रश्मी श्रीष, ५० बर्षिया नन्दकली पुन, १७ बर्षिय निरज श्रीष र ७५ बर्षिय कुल प्रसाद श्रीष रहेका छन् । ग२च ९२४७ पीकपअ भ्यान सडकदेखी पाँच सयमिटर भन्दा धेरै तल खसेको प्रहरी निरीक्षक केशव थापाले बताए । दुर्घटनामा घाईते भएकासोही ठाउँका ४५ बर्षिय गंगा बहादुर श्रीष शरिरको बिभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारका लागि धौलागिरी अस्पताल ल्याईंदै छ ।

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend