९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङ २ मा गठबन्धनका पौडेलको अग्रता कायम


जनमञ्च संवाददाता
  • ६ मंसिर २०७९ , मंगलबार

  • बागलुङ २ मा गठबन्धनका पौडेलको अग्रता कायम

    बागलुङ, ६ मंसिर– बागलुङ क्षेत्र नं. २ गठबन्धनका उम्मेदर देवेन्द्र पौडेलले अग्रता कायम गरिहेका छन् । पछिल्लो मत परिणाम अनुसार पौडेलले ५ हजार ५ सय ४, प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार मञ्जु शर्मा चालिसे ४ हजार ३ सय र राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्रीले ७ सय ४१ मत प्राप्त गर्नुभएको छ ।
    यस्तै, प्रदेश २ (१) मा पनि गठबन्धनका उम्मेदवार जित बहादुर शेरचनले अग्रता कायम गरिरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार शेरचनले ६ सय ५ सय ५७, प्रतिद्वन्द्व स्वतन्त्र प्रकाश घर्ती मगरले ५ सय ५ सय ३३ मत प्राप्त गरेका छन् ।
    यसैगरी, प्रदेश २ (२) गठबन्धनका उम्मेदवार दोर्ण कुमार कुँवरले ७ हजार ३ सय ३९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पुनले ४ हजार ९ सय १४ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend