१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

महिला सहमहामन्त्रीमा देउवा समूहकी डिनाको अग्रता


जनमञ्च संवाददाता
  • १ पौस २०७८ , बिहिबार

  • महिला सहमहामन्त्रीमा देउवा समूहकी डिनाको अग्रता

    काठमाडौं, १ पुस – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको मतगणना जारी छ।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको प्रारम्भिक नतिजा आएको छ। महिलातर्फ १५ सय मत गन्दा महालक्ष्मी उपाध्याय ‘डिना’ले अग्रता लिएकी छिन्।

    उनले ८०६ मत ल्याएकी छिन्। अर्की उम्मेदवार कमला पन्तले ६८३ मत ल्याएकी छिन्। उपाध्याय सभापति शेरबहादुर देउवा र पन्त शेखर कोइराला प्यानलकी उम्मेदवार हुन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend