९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

आज माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै


जनमञ्च संवाददाता
  • २१ माघ २०७९ , शनिबार

  • आज माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

    काठमाडौं, २१ माघ– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । पटक पटक सरेरको बैठक आज दिउँसो १ बजे बस्न लागेको महासचिव देव गुरुङले जनाकारी दिए ।
    उनका अनुसार बिहीबारको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएपछि छलफलका लागि समय अभाव रहेको भन्दै बैठक आजका लागि सारिएको थियो ।
    स्थायी कमिटी बैठकमा पार्टी एकता, नेताहरूको कार्य विभाजन र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्ने एजेण्डा थियो । बैठकमा रास्वपासँगको बिबाद र केन्द्रिय विभागहरुको कार्यबिभाजनका बारेमा निर्णय लिने जनाइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend