९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कोरोना संक्रमणबाट एकको मृत्यु


जनमञ्च संवाददाता
  • २९ चैत्र २०७९ , बुधबार

  • कोरोना संक्रमणबाट एकको मृत्यु

    काठमाडौं, २९ चैत्र– कोरोना भाइरसको संक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बुधबार एक जना संक्रमितको निधन भएको हो ।
    मंगलबार पनि एक जनाको मृत्यु भएको थियो । यस्तै बुधबार दुई हजार ३ सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा संक्रमण देखिएको छ । यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।
    हालसम्म देशभर ४ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण बढिरहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend