९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

रेडक्रस र ट्राफिकको साझेदारीमा रक्तदान


जनमञ्च संवाददाता
  • ३१ बैशाख २०८० , आइतबार

  • रेडक्रस र ट्राफिकको साझेदारीमा रक्तदान

    बागलुङ, ३१ बैशाख– विश्व रेडक्रस दिवश २०२३को अबसरमा नेपाल रेडक्रस सोसाइटी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले साझेदारीमा रक्तदान गरेका छन् । साताव्यापी ट्राफिक सचेतना अभियान चलाएको ट्राफिकले पनि रक्तदानमा सघाएको हो ।
    सडक दुर्घटना न्युनिकरण गर्दै सामाजिक सचेतना समेत फैलाउन सप्ताहव्यापी कार्यक्रम गरिएको बरिष्ठ प्रहरी नाएव निरीक्षक मीनबहादुर खड्काले बतए ।
    शनिवार भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले मानवीय सेवामा लागेको रेडक्रस र सडक दुर्घटना न्युनिकरण गर्न लागेको ट्राफिकका अभियानहरु मिलेको बताए । उनले समान कामकालागि सहकार्यमा काम गरिएको उनले जानकारी गराए ।
    कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend