८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

पोखरा सडक महोत्सवमा आउनेलाई निशुल्क जोन्सन खोप


जनमञ्च संवाददाता
  • १४ पौस २०७८ , बुधबार

  • पोखरा सडक महोत्सवमा आउनेलाई निशुल्क जोन्सन खोप

    पोखरा, १४ पुस – रेस्टुरेन्ट एन्ड बार एसोसियनस (रेबान)ले आयोजना गर्दै आइरहेको पोखरा सडक महोत्सवमा आउने अवलोकनकर्तालाई निशुल्क कोरोनाविरुद्धको खोप दिइने भएको छ । रेबान अध्यक्ष लक्ष्मण बरालले महोत्सव अवलोकन गर्न आउनेलाई जोन्सन एन्ड जोन्सन खोप निशुल्क लगाइने जानकारी दिए ।

    ‘जिल्ला प्रशासन, महानगरसँगको समन्वयमा हामीले महोत्सवमा आउनेलाई निशुल्क खोप लगाउने व्यवस्था मिलाएका छौं,’ अध्यक्ष बरालले भने, ‘दिनमा ५ सय जनासम्मलाई खोप लगाउने योजना छ ।’

    महोत्सवको २३ औं संस्करण बिहीबारदेखि पोखरा लेकसाइडमा सुरु हुँदैछ । ३ दिसनसम्म चल्ने उक्त महोत्सव बिहीबार दिउँसो १२ बजे उद्घाटन हुने आयोजकले जनाएको छ । अघिल्ल संस्करणमा ५ दिन मनाइने भएपनि गत वर्षदेखि कोरोना महामारीका कारण ३ दिनमा छोट्याइएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend