२३ भाद्र २०८३ , मंगलबार

२३ भाद्र २०८३ , मंगलबार
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

प्रियंका चोपडा र निक जोनसको रोमान्टिक पोज


जनमञ्च संवाददाता
  • २० पौस २०७८ , मंगलबार

  • प्रियंका चोपडा र निक जोनसको रोमान्टिक पोज

    नयाँ दिल्ली – फ्यानहरू बलिउड अभिनेत्री प्रियंका चोपडाको हरेक अपडेटको लागि उत्सुक हुन्छन्। त्यसैले प्रियंकाको नयाँ वर्ष कस्तो रह्यो सोबारे जान्न उनका फ्यानहरु उत्सुक हुनु नौलो कुरा भएन।

    फ्यानहरुको न्यास्रो मेटाउन नायिका प्रियंकाले नयाँ वर्ष २०२२ को अवसरमा आफ्ना श्रीमानसँग खिचाएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन्। प्रियंकाले निकसँग समुद्रको बीचमा रहेको याटमा विशेष समय बिताएर नयाँ वर्षको सुरुवात गरेकी हुन्।

    उनले नयाँ वर्षको झल्को दिने तस्बिर आफ्नो इन्स्टाग्राममा सेयर गरेकी हुन्। प्रियंका जतिसुकै व्यस्त भएपनि श्रीमान्का लागि समय निकाल्न भने आतुर हुन्छिन्। तस्बिरमा प्रियंका समुद्रको बीचमा निकसँग सेलिब्रेसनको मुडमा देखिएकी छिन् । तस्बिर हेर्दा उनीहरुको नयाँ वर्ष साँच्चिकै आरामदायी बितेको बुझिन्छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend