८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मार्टिन्जको ह्याट्रिकमा सातदोबाटोको सानदार जित


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • मार्टिन्जको ह्याट्रिकमा सातदोबाटोको सानदार जित

    काठमाडौं, १७ मंसिर – मार्टिन्ज अजाईको ह्याट्रिक प्रेरित शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले एपीएफ क्लबलाई ४–१ गोलको नतिजामा पराजित गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफमाथि सानदार जित निकालेको हो ।

    सातदोवाटोका लागि ४२ औं मिनेटमा मार्टिन्जले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मार्टिन्जले सातदोबाटोको अग्रता दोब्बर बनाएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend