१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर


जनमञ्च संवाददाता
  • १५ बैशाख २०७९ , बिहिबार

  • नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर

    काठमाडौं\नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ अमेरिकी डलर पुगेको छ । यो रकम गत आर्थिक वर्ष २०७७÷७८ को तुलनामा १६ हजार २ सय २६ रुपैयाँ बढी हो ।
    केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक विवरण अनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३ सय ७२ अमेरिकी डलर पुगेको हो । गत आर्थिक वर्ष २०७७÷७८ मा प्रतिव्यक्ति आय १२ सय ३९ अमेरिकी डलर रहेको थियो ।
    केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा भने प्रतिव्यक्ति आय ११ सय ५६ अमेरिकी डलर रहेको थियो । विभागले बिहीबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो । जसअनुसार यस वर्ष आर्थिक वृद्धिदर सरकारले लिएको लक्ष्यको तुलनामा केही कम हुने गरि ५ दशमलब ८४ प्रतिशत कायम हुने देखिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend