८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मनसुनमा छचलकिएको मर्दीको सुन्दरता (फोटो फिचर)


दिवस गुरुङ
  • ३१ असार २०७९ , शुक्रबार

  • मनसुनमा छचलकिएको मर्दीको सुन्दरता (फोटो फिचर)

    हरेक सिजनमा फरक स्वाद मिल्छ यात्रामा ! मनसुने झरी, जुत्ताभरि जुका अनि वरिपरि डम्मै ढाकिने बादल बोनसमा मिल्छन् – मनसुन यात्रामा । रङ्गीचंगी फूलहरु, एकतमासले चरिरहेका घोडा र चौरीका लोभलाग्दा दृश्यहरु, कुहिरोभित्र लुकामारी खेल्ने हिमालहरुका त के कुरा । म त मन्त्रमुग्ध भईगएँ ! पग्लिगए मनसुनमा मर्दी उक्लदा ! मनसुनमा छचलकिएको मर्दीको सुन्दरता अरु बेला कहाँ महसुस गर्न पाइन्छ र बाबै ?

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend