बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभा अन्तर्गत १०४२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार डा. सूर्य पाठकले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेललाई पछाडी छोडेका छन् ।
पछिल्लो मत परिणाम अुनसार
डा. सूर्य पाठक (नेकपा एमाले) – ३९४
खिमानन्द कँडेल (राष्ट्रिय स्वतन्त्र पार्टी) – ३६४
चित्र बहादुर केसी (गठबन्धन) –२२७
प्रदेशसभा (क) १०४२ मत गणना :
हिरा बहादुर केसी (नेकपा एमाले) – ४७०
दिपेन्द्र बहादुर थापा (गठबन्धन) – ४२९
प्रदेशसभा (ख) १३३३ मत गणना :
डिल्ली राम सुवेदी (नेपाली कांग्रेस) – ९१९
नवराज पौडेल (नेकपा एमाले) – ३२४