११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

कतार विश्वकप : आज चार खेल हुँदै


जनमञ्च संवाददाता
  • १३ मंसिर २०७९ , मंगलबार

  • कतार विश्वकप : आज चार खेल हुँदै

    पहिलो खेल : ईक्वेडरविरुद्व सेनेगल (बेलुका ८ : ४५)
    दोस्रो खेल : नेदरल्याण्ड्सविरुद्व कतार (बेलुका ८ : ४५)
    तेस्रो खेल : इरानविरुद्व अमेरिका (राती १२ : ४५)
    चौथो खेल : वेल्सविरुद्व इंग्ल्यान्ड (राती १२ : ४५)
    काठमाडौं, १३ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । जसमा समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् ।
    पहिलो दुई खेलमा समूह ‘ए’ मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यस खेलहरुबाट समूह ‘ए’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुंगो लाग्नेछ ।
    दोस्रो दुई खेलमा समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच खेल हुदैछ । दुबै खेल नेपाली समयअनुसार राती १२ : ४५ मा हुनेछ । यस खेलहरुबाट समूह ‘बी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुंगो लाग्नेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend