२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बागलुङ केन्द्र भएर भूकम्पको तीन झड्का


जनमञ्च संवाददाता
  • १३ पौस २०७९ , बुधबार

  • बागलुङ केन्द्र भएर भूकम्पको तीन झड्का

    काठमाडौं, १३ पुस– बागलुङमा भूकम्पका तीनवटा ठूला झट्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ म्याग्निच्यूटका तीन भूकम्पको झट्का महसुस गरिएको हो ।
    केन्द्रका अनुसार बागलुङको अधिकारीचौरको वरपर गएराती १ बजेर २३ मिनेटमा ४.७ म्यान्च्यिूटको भूकम्प गएको थियो । यस्तै, बागलुङकै खुंगामा केन्द्र बनाएर राती २ बजेर ७ मिनेटमा ५.३ म्याग्निच्यूटको भूकम्प गएको केन्द्रले जनाएको छ । त्यसपछि बिहान ३ बजेर २८ मिनेटमा अधिकारीचौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend