९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कालिका सहकारीको अध्यक्षमा पुनः शर्मा चयन


जनमञ्च संवाददाता
  • २३ पौस २०७९ , शनिबार

  • कालिका सहकारीको अध्यक्षमा पुनः शर्मा चयन

    बागलुङ, २३ पुस– कालिका सहकारीको अध्यक्षमा पुनः हिमाल शर्मा चयन भएका छन् । सहकारीको साधारण सभाले शर्माको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।
    समितिको उपाध्यक्षमा गीता शर्मा, सचिवमा भुपाल चालिसे, कोषाध्यक्षमा रेशम सापकोटा र सदस्यहरुमा सुदिप कँडेल, सरस्वती शर्मा, दुर्गा आचार्य शर्मा, शालिकराम शर्मा, श्याम प्रसाद शर्मा र जीवननाथ रेग्मी तथा लेखा समितिको संयोजकमा राजकुमार पौडेल र सदस्यमा केदार प्रसाद शर्मा सर्वसम्मत रुपमा चयन भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend