८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

पापी रसुल


हरिश शर्मा
  • २१ माघ २०७९ , शनिबार

  • पापी रसुल

    धेरै गरियो उजाड भाग्यमा, मरुधानको खेती ।
    कर्मले नि हरेस खायो, भाग्यलाई नदेखी ।।
    मनको दैलो पुजा गर्न, राख्दै आशाको रेखी ।
    फेरि पनि दोहोरिने होला, सिसिफसको नियती ।।

    बाल्दै आशाको दियो, सजाउँदै प्रेरणाको फुल ।
    खै कति गरौं ? जुनकीरीको उज्यालोले,तारा गन्ने भुल ।।
    तथ्य भन्दा तार्किक लाग्छन्, भावनाका शुल ।
    सँधै कति परिक्षा लिन्छ्स, य पापी रसुल ?

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend