१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

वालिङमा हुने मुख्यमन्त्री कप भलिबलमा बागलुङले सहभागिता जनाउने


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०७९ , सोमबार

  • वालिङमा हुने मुख्यमन्त्री कप भलिबलमा बागलुङले सहभागिता जनाउने

    बागलुङ, १ फागुन– स्याङ्जाको वालिङमा हुने मुख्यमन्त्री कप भलिबल प्रतियोगिताका लागि बागलुङबाट महिला÷पुरुष दुवै तर्फका खेलाडिले सहभागिता जनाउने भएका छन् ।
    सोमबारदेखि शुरु हुने प्रतियोगिताका लागि दुवैतर्फ १२÷१२ जना खेलाडि छनौट गरि पठाइएको जिल्ला खेलकुद विकास समिति बागलुङले जनाएको छ ।
    प्रतियोगिताअन्र्तगत पुरुष खेलाडितर्फ रवि केसी, प्रकाश सुनार, प्रविण बिक, राज कुमार प्रटेल, इन्द्र बिक, नकुल शाही, शक्ति पुन, कुशमान थापा, नविन क्षेत्री, मिन सुनार, छम कुँवर र कुञ्जन शाहीको नाम पठाइएको टिमकोच कृष्ण शेरचनले जानकारी दिए ।
    यस्तै, महिलातर्फ यशोदा पुन, माया पुन, रिता काउचा, चन्द्रीका रोका, अपेक्षा काउचा, समिक्षा श्रीस, रोजी राना, सुशिला घर्ती, तेलिना छन्त्याल, सुस्मिता सिर्पाली, आशिका क्षेत्री र हिमाली रोका रहेको टिमकोच किशोर थापाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend