१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

शिवरात्रीमा गलेश्वर मन्दिरमा ४ लाख ३५ हजार भेटी संकलन


जनमञ्च संवाददाता
  • ८ फाल्गुन २०७९ , सोमबार

  • शिवरात्रीमा गलेश्वर मन्दिरमा ४ लाख ३५ हजार भेटी संकलन
    ????????????????????????????????????

    म्याग्दी, ८ फागुन– बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा एकैदिन ४ लाख बढी भेटी संकलन भएको छ ।
    महाशिवरात्री पर्वको अवसरमा गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट ४ लाख ३५ हजार ३७ रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले जानकारी दिए ।
    गलेश्वर मन्दिरमा महाशिवरात्रीको पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि म्याग्दीका ग्रामिण भेगसंगै छिमेकी जिल्लाबाट ३० हजारभन्दा बढी भक्तजन आएको कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend