१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

१० बजेटबाट सिगानामा पदमार्ग निर्माण


जनमञ्च संवाददाता
  • २१ फाल्गुन २०७९ , आइतबार

  • १० बजेटबाट सिगानामा पदमार्ग निर्माण

    प्रतिकात्मक तस्बिर
    बागलुङ, २१ फागुन– बागलुङ नगरपालिकाले सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका बागलुङ नगरपालिका–८ सिगानाका टंक खड्काको स्मृतिमा पदमार्ग निर्माण गरेको छ ।
    सिगाना बेँसीदेखि वडा कार्यालय पुग्नेगरी पक्की पदमार्ग निर्माण गरिएकोे हो । पालिकाले चालु आर्थिक वर्षमा पदमार्ग निर्माणका लागि १० लाख विनियोजन गरेको शहीद टंक खड्का पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन जिसीले जानकारी दिए ।
    ‘अहिले पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, झन्डै तीन सय पचास मिटर लामो मार्ग बनेको छ, अर्को वर्षसम्म वडा कार्यालयसम्म ढलान पु¥याउने तथा शहीदको नाममा प्रवेशद्वारसमेत निर्माण गर्ने योजना छ’ अध्यक्ष जिसीले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend