१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

सम्पादक बोहरालाई ‘कालिका सम्मान’


जनमञ्च संवाददाता
  • १६ चैत्र २०७९ , बिहिबार

  • सम्पादक बोहरालाई ‘कालिका सम्मान’

    बागलुङ, १६ चैत्र– जनमञ्च डटकमका सम्पादक रामकृष्ण बोहरा ‘कालिका पत्रकारिता सम्मान–२०७९’बाट सम्मानित भएका छन् । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले हरेक बर्ष प्रदान गर्ने सम्मान यो बर्ष बोहरा र पत्रकार महासंघ बागलुङका सचिव बिजय रानालाई प्रदान गरिएको हो ।
    समितिले आयोजना गरेको चैते दशैं मेलाको मुल समारोहमा बुधबार पत्रकारद्वयलाई सम्मान गरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उनीहरुलाई नगद पाँच हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।
    बागलुङ कालिका, जिल्लाको चौतर्फी बिकास र प्रचार प्रसारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरिएको गुठीका अध्यक्ष कुमार खड्काले बताए । बोहरा ढोरपाटन दैनिकका कार्यकारी सम्पादक समेत हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend