१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

प्रगतिशील पत्रकार संघको सचिवमा बागलुङका शर्मा


जनमञ्च संवाददाता
  • २५ चैत्र २०७९ , शनिबार

  • प्रगतिशील पत्रकार संघको सचिवमा बागलुङका शर्मा

    बागलुङ, २५ चैत्र– प्रगतिशील पत्रकार संघ नेपालको सचिवमा बागलुङका ताराप्रसाद शर्मा निर्वाचित भएका छन् । संघको बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले शर्मालाई सचिवमा निर्विरोध निर्वाचित गरेको हो ।
    शर्मा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको सदस्य, परिसूचन साप्ताहिक र धौलागिरि एफएमका सम्पादक हुन् । यस्तै, संघको केन्द्रिय सदस्यमा प्रकाश छन्त्याल, सल्लाहकारहरुमा बागलुङबाट रामनारायण सुवेदी, भाषा शर्मा र किरण आचार्यलाई निर्वाचित भएका छन् । सुवेदी रेडियो परिवर्तनका स्टेशन म्यानेजर हुन् भने शर्मा नागरिक दैनिक र आचार्य नेपाल टेलिभिजनमा कार्यरत छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend