१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बागलुङमा ट्राफिक चेकजाँचमा कडाई


जनमञ्च संवाददाता
  • ३० चैत्र २०७९ , बिहिबार

  • बागलुङमा ट्राफिक चेकजाँचमा कडाई

    बागलुङ, ३० चैत्र– रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोकेको पाइएपछि बागलुङमा ट्राफिक चेकजाँचमा कडाई गरिएको छ ।
    रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न नपाइने प्रावधान रहेपनि यात्रु बोकेको पाइएपछि गृह मन्त्रालयको परिपत्र अनुसार बागलुङमा ट्राफिक चेकजाँचमा कडाई गरिएको हो ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा जिल्लाका बिभिन्न स्थानबाट ग्रामिण क्षेत्रतिर यात्रु बोकेका रातोनम्बर प्लेटका सवारीसाधनलाई कारवाहि गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मिनबहादुर खड्काले जानकारी दिए ।
    ५ जनासम्म आफ्नो परिवार बोक्न पाउने भएपनि रातोनम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न थालेपछि कारवाहिको दायरामा ल्याउन लागिएको उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend