२२ साउन २०८३ , शुक्रबार

२२ साउन २०८३ , शुक्रबार
  • २२ साउन २०८३ , शुक्रबार
  • August 7 2026

बागलुङका प्रहरी प्रमुख ज्ञवाली सम्मानित


जनमञ्च संवाददाता
  • ८ पौस २०७९ , शुक्रबार

  • बागलुङका प्रहरी प्रमुख ज्ञवाली सम्मानित

    बागलुङ, ८ पुस– जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञवाली सम्मानित भएका छन् । कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले शुक्रवार प्रहरी उपरिक्षक ज्ञवालीलाई नगद ५१ हजार १ सय ५१ रुपैयाँसहित सम्मान गरेको हो ।
    समितिले चैत्राष्टमी मेला, वडादशैँ, नवरात्र तथा मन्दिरको नियमित सुरक्षा व्यवस्थापनसँगै समग्र बागलुङको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा योगदान पु¥याएको भन्दै प्रउ ज्ञवालीलाई सम्मान गरिएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
    सम्मानपनि बोल्दै प्रउ ज्ञवालीले आफुले प्राप्त गरेको सम्मान देश र जनताको सुरक्षामा खटिने प्रणका साथ प्रहरी सेवामा प्रवेश गरेका सबै प्रहरीको सम्मान भएको बताएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend